लेख विवरण

'ए' डिभिजन लिगमा आज दुई खेल हुँदै

'ए' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। 

जारी लिगको १३ औँ चरण अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन । 

एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ। 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.