लेख विवरण

अन्तरकलेज बास्केटबलमा गोल्डेनगेटको जित

अन्तरकलेज बास्केटबलमा गोल्डेनगेटको जित

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित ग¥यो ।

ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५–४५ तथा नाथम (एनएटीएचएम) लाई ५१–४० ले हरायो । गल्र्सको राउन्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८–६ को जित दर्ता ग¥यो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.