अर्किड नेक्सस–संकटा कपको क्वाटरफाइनलमा
काठमाडौं । अर्किड पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनल प्रवेश गरेको छ ।
नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा अर्किडले ग्लोबललाई ३–० गोलले पराजित ग¥यो । अर्किडका लागि सागर श्रेष्ठले २ तथा मनुप थापाले १ गोल गरे ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको अर्को खेलमा बेस्ट ग्रुप भिजनले मोनास्टिकलाई ४–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

टिप्पणी लेख्नुहोस्