लेख विवरण

अर्जेन्टिनालाई हराएको खुशियालीमा बुधबार साउदीमा सार्वजनिक विदा

अर्जेन्टिनालाई हराएको खुशियालीमा बुधबार साउदीमा सार्वजनिक विदा

रियाद । विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराएको खुशियालीमा साउदी सरकारले बुधबार सार्वजनिक विदा दिएको छ

समूह चरण अन्तर्गत मंगलबार साउदी अरेबिया र अर्जेन्टिना भिडेका थिए। खेलमा साउदी अरेबियाले अर्जेन्टिनामाथि जित निकालेको थियो।

यहि खुसियालीको अवसरमा साउदी सरकारले बुधबार सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

रियादस्थित नेपाली दूतावास समेत बन्द रहनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.