लेख विवरण

अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाले कारबाही गर्ने

अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाले कारबाही गर्ने

दोहा । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वाटरफाइनलमा दुवै टिमले विपक्षीमाथि गरेको खराब व्यवहारका कारण फिफाले अनुशासनसम्बन्धी कारबाही गर्ने भएको छ।

सो खेलमा स्पेनी रेफ्री एन्टोनियो माटियुले विश्वकपमा कीर्तिमान १८ पहेँलो कार्ड देखाएका थिए। सो खेलमा नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले रातो कार्ड पाए। फिफाले दुवै टिमलाई कारबाहीको दायरामा ल्याउने बताएको छ। एजेन्सी

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.