लेख विवरण

अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड हस्तान्तरण गरेको हो।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.