लेख विवरण

अल इन्डिया हक्की : नेपाल आर्मी सेमिफाइनलमा

अल इन्डिया हक्की : नेपाल आर्मी सेमिफाइनलमा

काठमाडौंँ । नेपाल आर्मीको पुरुष टिम दोश्रो रविन रोशन स्मृति अल इन्डिया हक्की प्रतियोगिता बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोलअन्तरले पराजित ग¥यो । आर्मीका प्रदीप राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.