लेख विवरण

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले फुलहमला हरायो

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले फुलहमला हरायो

काठमाडौं । एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । 

इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको हो  । 

पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १–० को अवस्थामा टुंगियो । 

जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.