लेख विवरण

इंग्लिस प्रिमियर लिग : लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरीमा

इंग्लिस प्रिमियर लिग : लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरीमा

काठमाडौं । लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् ।

इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन । 

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्यो । 

बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.