लेख विवरण

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई पराजित गरेको छ। 

बुधबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टरले १–० ले पराजित गरेको छ ।

पहिलो हाफको २७ औं मिनेटमा रासफोर्डले गरेको एक मात्र गोल युनाइटेडलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। 

जितसँगै २८ खेलबाट ५३ अंक जोडेको युनाइटेड अंक तालिकाको चौथौ स्थानमा यथावत छ भने ब्रेन्टफोर्ड ४३ अंकसहित नवौं स्थानमा छ। 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.