लेख विवरण

ऋत एकेडेमी पहिलो

ऋत एकेडेमी पहिलो

काठमाडौं । ऋत एकेडेमी हिसान छैटौं खेलकुद सप्ताहअन्तर्गत ब्वाइज तानडोरीमा बिहीबार पहिलो भएको छ । प्रतियोगितामा समृद्धि दोश्रो भयो । तानडोरीकै गर्ल्समा ग्रिनफिल्ड पहिलो तथा नोबेल कलेज दोश्रो भयो ।

ब्वाइज बास्केटबलमा ह्वाइटहाउसले ग्रिनफिल्डलाई ४८–४२ तथा नवोदितले सिबर्डलाई ३६–२८ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।

ब्वाइज भलिबलमा जय मल्टिपल कलेज पहिलो भयो । जय मल्टिपलले फाइनलमा एन्जल्स हार्टलाई २–१ सेटमा पराजित ग¥यो । गल्र्समा ग्रिनफिल्ड च्याम्पियन बनेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.