लेख विवरण

कतार विश्वकपका लागि वेल्सको टोली घोषणा

कतार विश्वकपका लागि वेल्सको टोली घोषणा

काठमाडौं । फिफा विश्वकप खेल्न लागेको वेल्सको २६ सदस्यीय टिम घोषणा भएको छ । ग्यारेथ बेलको कप्तानीमा घोषित टोलीमा चोटमुक्त हुने क्रममा रहेका जो एलेन पनि समेटिएका छन् । 

समूह ‘बी’मा परेको वेल्सले २१ नोभेम्बरमा अमेरिकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नोभेम्बर २५ मा इरानसँग र समूह चरणको अन्तिम खेल नोभेम्बर ३० मा इङ्ल्यान्डसँग खेल्ने छ । 

वेल्सको टिमः

गोलकिपरः वाइन हेन्नेसी, ड्यानी वार्ड, आडम डेभिस 

रक्षकः नेको विलियम्स, बेन डेभिस, बेन काबान्गो, जो रोडोन, क्रिस मेफाम, इथान एम्पाडु, क्रिस गन्टर, कोनोर रोबर्ट्स, टम लकयेर 

मिडफिल्डरः आरोन रामसे, जो एलेन, ह्यारी विल्सन, जो मोरेल, डिलान लेभिट, रुबिन कोलविल, जोनी विलियम्स, म्याथ्यु स्मिथ, सोर्बा थोमस 

फरवार्डः ग्यारेथ बेल, ड्यायिलन जेम्स, किफर मुरी, मार्क ह्यारिस, ब्रेनन जोन्सोन 

Cymru squad announced for 2022 FIFA World Cup

टिप्पणी लेख्नुहोस्

Please Login to comment.