लेख विवरण

कम्युनिटी शिल्डको उपाधि लिभरपुललाई

कम्युनिटी शिल्डको उपाधि लिभरपुललाई

काठमाडौं । कम्युनिटी शिल्ड फुटबलको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । किङ्स पावरमा शनिबार राति भएको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई ३–१ गोलले हरायो ।

लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले गोल गरे । सिटीका जुलियन अल्भारेजले सान्त्वना गोल फर्काएका थिए । प्रिमियर लिगको नयाँ सिजनअघि प्रिमियर लिग विजेता र एफए कप विजेताबीच कम्युनिटी शिल्ड खेलिने गरिन्छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.