लेख विवरण

काष्ठमण्डपमा क्वाटरफाइनलमा

काष्ठमण्डपमा क्वाटरफाइनलमा

काठमाडौं । आयोजक काष्ठमण्डप ‘ए’ छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मल्पी ‘ए’, काठमाडौं वर्ल्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल इन्टरनेसनल कलेज पनि क्वाटरफाइनलमा पुगेका छन । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ११ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.