लेख विवरण

केपी ओली कपको सेमिफाइनल बर्षाका कारण रोकियो

केपी ओली कपको सेमिफाइनल बर्षाका कारण रोकियो

काडमाडौं । केपी ओली कपको सेमिफाइनल खेल वर्षापछि रोकिएको छ। त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेल सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ । आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि खेल भोलि हुनेछ ।

आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको थिएन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.