लेख विवरण

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजवाट सुरू हुँदैछ ।

क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै  म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ । 

क्वाटरफाइनलका बाँकी दुई खेलहरू भने बुधबार राति हुनेछन । जसअनुसार इटालीको मिलान दुई इटालीयन टोली एसी मिलान र नापोली भिडने छ भने स्पेनको खेल मैदानमा रियल मड्रिड र चेल्सी एक अर्का बिरुद्ध मैदानमा उत्रनेछन् । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.