जारी टी २० विश्वकपमा तोडियो सन्दीपको कीर्तिमान
काठमाडौं । जारी टि २० विश्वकपमा सन्दीप लामिछाने कीर्तिमान तोडिएको छ । आयरल्यान्डका फास्ट बलर जोसुआ लिटिलले टी–२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध ह्याट्रिक गर्दै लामिछानेको एक क्यालेन्डरमा सर्वाधिक विकेट लिने विश्व कीर्तिमान तोडेका छन् ।
सन् २०२२ मा सन्दीपले नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा ३८ विकेट लिएका छन । यो सँगै जोसुवा लिटिलले २०२२ मा हालसम्म टी(२० अन्तर्राष्ट्रिय ३९ विकेट लिएका छन्।
लामिछानेले हालसम्म नेपालका लागि ४० टी–२० अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिएका छन् ।

टिप्पणी लेख्नुहोस्