लेख विवरण

जुनियर तेक्वान्दो सुरु

जुनियर तेक्वान्दो सुरु

काठमाडौं । गोठाटार तेक्वान्दो डोजाङको आयोजनामा प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा २० डोजाङका ४ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । शनिबार सम्पन्न हुने प्रतियोगितामा १८ स्पर्धा समावेश छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.