लेख विवरण

ज्याभ्लिन थ्रो : त्रिभुवन आर्मी क्लबका रोहितलाई स्वर्ण

ज्याभ्लिन थ्रो : त्रिभुवन आर्मी क्लबका रोहितलाई स्वर्ण

काठमाडौं । पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् ।

उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कांस्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.