लेख विवरण

तीन पटकका राष्ट्रिय च्याम्पियन गोठे विवाह बन्धनमा बाँधिए

तीन पटकका राष्ट्रिय च्याम्पियन गोठे विवाह बन्धनमा बाँधिए

काठमाडौं । टेबल टेनिस खेलाडी एवं तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।

गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.