लेख विवरण

दुवाथलनको उपाधि साउद र स्नेहललाई

दुवाथलनको उपाधि साउद र स्नेहललाई

काठमाडौं । दुवाथलनको उपाधि पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशीले जितेका छन् ।

एसियन ट्रायथलन तथा दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप अन्तर्गत आइतबार पोखरामा भएको प्रतियोगितामा साउदले ५ कमी दौड र २० किमी साइक्लिङको दुरी ५९ मिनट २७ सेकेन्ड र जोशीले १ घण्टा १२ मिनट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन ।

पुरुषतर्फ नेपालका हिमाल टमाटा दोस्रो र वसन्त थारु तेस्रो भए । महिलातर्फ भारतकी संजना सुनिल जोशी दोस्रो र नेपालकी हुमी बुढामगर तेस्रो भए । विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार प्रदान गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.