लेख विवरण

नवोदित क्वाटरफाइनलमा

नवोदित क्वाटरफाइनलमा

काठमाडौं । नवोदित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित हात पारेको नवोदितले शुभकामनालाई २०–१० तथा ल्यान्डमार्कलाई ३०–१५ ले पराजित ग¥यो ।

क्वाटरफाइनलमा नवोदितको भेट इडिफाइसंग हुनेछ । बाँकी क्वाटरफाइनल ह्वाइट हेभन र तेजस्वी, महर्षी र स्वेता सदन तथा बेलमोन्ट र लालीगुराँसबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.