नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हरायो
म्याग्दी । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ ।
आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो । दिउँसो २ बजे मधेश प्रदेश र प्रदेश नम्बर एक बीच खेल हुनेछ ।

टिप्पणी लेख्नुहोस्