लेख विवरण

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा बागमती प्रदेशको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा बागमती प्रदेशको विजयी सुरुवात

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा शुक्रबार देखि सुरु भएको महिला भलिबलमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो ।

बागमतीले २५–७, २५–१२, २५–१२ को सेटमा जित निकालेको थियो । शुक्रबारनै भएको अर्को खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.