लेख विवरण

नाडाल विम्बल्डनको अन्तिम १६ मा

नाडाल विम्बल्डनको अन्तिम १६ मा

काठमाडौं । लोरेन्जो सोनेगोमाथि ६-१,६-२,६-४ को सहज जितसहित राफेल नाडाल शनिबार राति विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरेका छन् । नाडाल कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता हुन् । त्यस्तै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।

नाडाल र सोनेगकोको ग्रान्ड स्लाममा यो पहिलो भेट थियो । नाडालले लगातार १० पटक विम्बल्डनको तेस्रो चरण पार गर्न सफल भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.