लेख विवरण

नेपालले युएईसँग सिरिज खेल्ने

नेपालले युएईसँग सिरिज खेल्ने

काठमाडौं । नेपालले त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)सँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आगामी नोभेम्बर १४ देखि १८ तारिखसम्म घरेलु मैदानमा सिरिज खेल्न लागेको हो ।

क्यानले सोमबार सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले नोभेम्बर १४, १६ र १८ तारिख युएईसँग सिरज खेल्नेछ ।

May be an image of text that says "BILATERAL ODI SERIES NEPAL CAN vs CAN UAE UAE NOVEMBER 14 18, 2022 SCHEDULE ANNOUNCEMENT 1st ODI LAE 2nd ODI NEPAL vs UAE 特 UAC NOVEMBER 74, 2022 9AMNPT NPT ਤਰ ODI NEPAL vs UAE NOVEMBER 16, 2022 AM NPT LAE NEPAL vs UAE NOVEMBER 18, 2022 AM NPT VENUE TRIBHUVAN UNIVERSITY CRICKET GROUND KIRTIPUR, NEPAL @@OrichetAssccisrionoiNepal #NEPVUAE (f/GneleriezacetiOop @GrickctNop"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.