नेपाली सेनाका तुलाराम महतोद्वारा राष्ट्रिय कीर्तिमान
पोखरा । नेपाली सेनाका तुलाराम महतोले नवौं राष्ट्रिय खेलकुद नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन । उनले भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन ।
भारोत्तोलनका प्रशिक्षक संजय महर्जनका अनुसार महतोले ५५ केजीको क्लिन एण्ड जर्कमा १०२ केजी र कुलमा १८९ केजी गरि दुइ कीर्तिमान बनाएका हुन । उनले स्न्याचमा भने ८७ केजी भार बहन गरे ।

टिप्पणी लेख्नुहोस्