लेख विवरण

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह 'ए' वाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

भारी वर्षासँगै बिहान ८ः३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर नेपाल र साउदी अरबले अंक बाँडेका हुन । 

आजको निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.