लेख विवरण

नेपाल टी–२० लिग मङ्सिर २६ देखि

नेपाल टी–२० लिग मङ्सिर २६ देखि

काठमाडौं । नेपाल टी–२० फ्रेन्चाइज लिग मङ्सिर २६ देखि पुस १६ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार राति लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २० दिनसम्म सञ्चालन हुने लिगको उद्घाटन खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स तथा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा बिराटनगर सुपर किंग्स र जनकपुर रोयल्स गरी ६ वटा फ्रोन्चाइज टोलीको सहभागिता रहनेछ । सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

May be an image of text that says "Seven3Sports DATE MATCH DEC12 NEPAL DECEMBER 1,2022 TRIBHUVAN UNIVERSITY CRICKET GROUND 9:15AM MATCH KATHMANDU DEC13 CAN DEC 5 LUMBINI KATHMANDU DEC15 FAWEST BIRATNAGAR DEC DEC17 11 BIRATNAGAR ALLSTARS POKHARA KATHMANDU DEC18 JANAKPUR BIRATNAGAR DEC1 SUPERKING AVENGERS JANAKPUR DEC20 FARWEST DEC21 UNITED 19 BIRATNAGAR DEC22 AVENGERS 18 21 JANAKPUR GURKHAS BIRATNAGAR DEC2 BIRATNAGAR UNITED 22 JANAKPUR DEC25 ROYALS 24 LUMBINI 27 LUMBINI DEC26 UNITED JANAKPUR 28 31 KATHMANDU GURKHAS DEC28 QUALIFIER1 30 32 12:30 ELIMINATOR 12:30PM DEC31 QUALIFIER2 34 LEAGUE3 FINAL @CricketAssociationofNepal LOSER QUALIFIER1 LEAGUE 4th 12:30PM WINNER WINNER QUALIFIER LIMNATOR WINNER QUALIFIER2 @CricketNep"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.