लेख विवरण

नेसन्स लिग : वेल्स नेदरल्यान्डसँग पराजित

नेसन्स लिग : वेल्स नेदरल्यान्डसँग पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग समूह ए को खेलमा नेदरल्यान्डले वेल्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

बुधबार राति वेल्सको कार्डिफमा भएको खेलमा नेदरल्यान्डलाई जिताउन टेउन कुपमेनर्स र ओउट वेघोर्षटले समान एक एक गोल गरे । वेल्सका डेभिसले सान्त्वना गोल गरे ।

जितसँगै समूहमा नेदल्यान्ड दोस्रो जितसँगै ६ अंक बनाएर शीर्षस्थानमा छ । पराजित वेल्स दुई खेलबाट विना अंक पुछारमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.