लेख विवरण

पिएसजी मोनाकोसँग पराजित

पिएसजी मोनाकोसँग पराजित

काठमाडौ । पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ । फ्रेन्च लिग वानमा शिर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो ।

चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राती भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो ।
 
खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । ७ मिनेटमा अग्रता लिएको मोनाकोकोतर्फतवाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.