लेख विवरण

पीइसी बास्केटबल शुक्रबार

पीइसी बास्केटबल शुक्रबार

काठमाडौं । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) को आयोजनामा तेश्रो थ्री बाइ थ्री यु–१९ खुला बास्केटबल प्रतियोगिता शुक्रबार हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजमा १३ तथा गल्र्समा ५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

एकदिने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.