लेख विवरण

फरवार्ड अन्जन विष्ट घाइते

फरवार्ड अन्जन विष्ट घाइते

काठमाडौं । नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।

भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.