फिक्कल सन्दकपुर गोल्डकपको फाइनलमा
इलाम । शुक्रराज राई निर्णायक बन्दा इलामको सन्दकपुरमारमा जारी तेश्रो संस्करणको सन्दकपुुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । ३९ औ मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच गोलकर्ता राई घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोेगिता अन्तर्गत अन्तिम सेमीफाइनल खेलमा बुटाबारी युनाइटेड र रेडहर्स इलाम बिच प्रतिस्पर्धा हुनेछ ।
बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ ।व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४/४ हजार पाउनेछन् ।

टिप्पणी लेख्नुहोस्