फिफा विश्वकपको बीचमा ब्राजिलियन पोर्न स्टारको अनौठो अफर
काठमाडौं । फिफा विश्वकपको बीचमा ब्राजिलियन पोर्न स्टार मायरा लोपेजले अनौठो अफर ल्याएकी छिन । ब्राजिलले विश्वकप जितेको खण्डमा उनले एक हजार फ्यानका लागि अफर ल्याएकी छिन् ।
३५ वर्षीया लोपेजले ब्राजिलले विश्वकप जितेको खण्डमा आफ्नो पेजको १ हजार सब्सक्रिप्शन निःशुल्क दिने बताएकी छिन् ।
लोपेजले ब्राजिलका सुपरस्टार नेयमार आफुलाई धेरै मनपर्ने बताएकी छिन् । नेयमारले पनि धेरै पटक उनलाई सहयोग गरेका छन् ।
स्टार खेलाडी नेयमारको चोटले लोपेज पनि दुःखी भएकी छिन् । सर्बियाविरुद्धको खेलमा नेयमार घाइते भएका थिए ।
लोपेजले क्रिस्टियानो रोनाल्डोलागि पनि आफु पागल जस्तै भएको र उनको सुन्दरताले मोहित बनाएको बताइन । ब्राजिलियन पोर्न स्टार मायरा लोपेज इन्स्टाग्राममा पनि हावी रहेकी छिन् ।

टिप्पणी लेख्नुहोस्