लेख विवरण

भारतलाई पराजित गर्दै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा

भारतलाई पराजित गर्दै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा

काठमाडौं । नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा नेपाल प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् ।
अब नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.