लेख विवरण

भ्रष्टाचारको आरोपमा फ्रान्स रग्बी महासङ्घका अध्यक्ष दुई वर्ष निलम्बित

भ्रष्टाचारको आरोपमा फ्रान्स रग्बी महासङ्घका अध्यक्ष दुई वर्ष निलम्बित

पेरिस । फ्रान्सको अदालतले मङ्गलबार फ्रान्सेली रग्बी महासंघ (एफएफआर)का अध्यक्ष बर्नार्ड लापोर्टेलाई भ्रष्टाचारको आरोपमा दुई वर्षको निलम्बन गरेको सजाय सुनाएको छ ।

फ्रान्सले विश्वकप आयोजना गर्न एक वर्ष भन्दा कम समय रहेको बेला सो निर्णय सार्वजनिक भएको हो ।

लापोर्टेलाई अदालतले दोषी ठहर गर्दै उनले राष्ट्रिय पक्षका लागि शर्ट प्रायोजक अनुबन्धमा आफ्नो घनिष्ठ मित्र मोहेद अल्ट्राडको पक्ष लिएको बताइएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.