लेख विवरण

मनकामना क्वाटरफाइनलमा

मनकामना क्वाटरफाइनलमा

काठमाडौं । मनकामना सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा मनकामनाले एकलब्यलाई २–१ गोलले पराजित ग¥यो । अन्य खेलमा हाइली क्रिएटिभले गोल्डन बडलाई ५–४, सांग्रिलाले सीसीएरलाई ३–१ तथा भीमेश्वर एकेडेमीले आयोजक अर्किड ‘ए’ लाई ५–३ गोलले हराउदै क्वाटरफाइनलमा पुगे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.