लेख विवरण

महिला बास्केटबलमा गण्डकी, एपीएफ र आर्मी विजयी

महिला बास्केटबलमा गण्डकी, एपीएफ र आर्मी विजयी

पोखरा । थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ स्कोरले पराजित गरेको हो ।

प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक सात स्कोर गरिन् । एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अङ्कको अन्तरमा पराजित गर्यो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.