लेख विवरण

महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सुस्मा तामाङ पराजित

महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सुस्मा तामाङ पराजित

काठमाडौँ । टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुस्मा तामाङ मंगोलियन खेलाडीसँग अंकको आधारमा पराजित भएकी छिन ।

सुस्माले बुधबार ४६ देखि ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन ।

विपक्षीलाई कडा चुनैताी दिएकी सुस्मा ३–२ ले पराजित भएकी हुन ।

मे २१ तारिखसम्म सञ्चालन हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा ७३ देशका ३१० खेलाडीको सहभागिता रहेको छ ।

नेपालबाट चार खेलाडी सहित सात जनाको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.