लेख विवरण

मेल्बर्न बास्केटबल लिगमा सुमितको टोली च्याम्पियन

मेल्बर्न बास्केटबल लिगमा सुमितको टोली च्याम्पियन

काठमाडौं । अस्ट्रेलियको मेल्बर्न बास्केटबल लिगमा नेपाली खेलाडी सुमित थापाको टोली ग्रिनफिन्स च्याम्पियन बनेको छ ।

सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०–५१ ले पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गरेका थिए ।

करिब ७ वर्षअघि सुमित अध्ययनका लागि अस्ट्रेलिया गएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.