लेख विवरण

मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सको बराबर

मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सको बराबर

काठमाडौं । प्रि(सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २(२ गोलको बराबरी खेलेका छन् ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे ।

युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक(एक गोल गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.