लेख विवरण

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मङ्सिर ७ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा मङ्सिर ७ गते हुने उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

सात प्रदेशको सहभागिता रहने प्रतियोगिताका खेलहरू त्रिवि मैदान र मूलपानी मैदानमा हुनेछ ।

No photo description available.

टिप्पणी लेख्नुहोस्

Please Login to comment.