लेख विवरण

राष्ट्रिय महिला भलिबलमा एपिएफको सानदार जित

राष्ट्रिय महिला भलिबलमा एपिएफको सानदार जित

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो ।

निकै प्रतिस्पर्धापूर्ण भएको खेलमा आर्मीले पहिलो सेट २५ –१९ ले जित हातपारेको थियो । त्यसपछिका तिन सेट लगातार एपिएफले जितेको थियो । एपिएफले आर्मी माथि २५–१९,२५–२१,२५–२३ को जित निकालेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.