लिभरपुल गोलरहित बराबरीमा रोकियो
काठमाडौं । लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।
घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि अन्तत गोलरहित बराबरीमा रोकिएको हो ।
यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्