लेख विवरण

संस्कृति बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

संस्कृति बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

काठमाडौंँ । तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ । आयोजक संस्कृतिको ३ टोली सेमिफाइनलमा पुग्न सफल भयो । संस्कृतिको ब्वाइजमा १ तथा गर्ल्समा २ टोली सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो ।

ब्वाइजमा संस्कृति र युलेन्स तथा रेडियन्ट र ज्ञानोदय बालवाटिका सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । गर्ल्समा संस्कृति ‘बी’ ले आफ्नो ‘ए’ टिम तथा काष्ठमण्डपले रातो बंगला विरुद्ध खेल्ने छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.