लेख विवरण

सरिला एएफसीको महिला कमिटी सदस्यमा मनोनीत

सरिला एएफसीको महिला कमिटी सदस्यमा मनोनीत

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य सरिला श्रेष्ठ एसियाली फुटबल महासङ्घ (एएफसी) को महिला कमिटीको सदस्यमा मनोनीत भएकी छन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरिला एएफसीको महिला कमिटीको सदस्यमा मनोनीत भएको जनाएको छ । यस अघि एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ एएफसीको डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा मनोनीत भएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.