लेख विवरण

सेपाकताक्रोमा नेपाल आर्मीको विजयी सुरुवात

सेपाकताक्रोमा नेपाल आर्मीको विजयी सुरुवात

पोखरा । पूर्वी नवलपरासीमा सुरु सेपाकताक्रोमा नेपाली अर्मीले विजयी सुरुवात गरेको छ । नेपाली सेना र प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो । सेनाले पहिलो सेट २१–१२ र दोस्र्रो सेटमा २१–१७ को अंकले प्रदेश नं. १ लाई हराएको हो ।

सेपाकताक्रो खेलमा महिला र पुरुषतर्फ ९८ खेलाडीले भाग लिएका छन् । महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टिमले भाग लिएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.