हक्की विश्वकप : बेल्जियमलाई हराउँदै जर्मनीले जित्यो तेस्रो पटक उपाधि
काठमाडौंँ । हक्की विश्वकप २०२३ को फाइनल खेलमा जर्मनीले बेल्जियमलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको थियो ।
भुवनेश्वरमा भएको खेलमा जर्मनीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । निकै रोमाञ्चक खेलको फुलटाइम सम्म दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि भएको पेनाल्टी सुटआउट जर्मनीले ५–४ ले जित्यो ।

टिप्पणी लेख्नुहोस्