हिसान खेलकुद भोलिदेखि
काठमाडौं । हिसान काठमाडौंको आयोजनामा हिसान खेलकुद शुक्रबारदेखि हुने भएको छ ।
खेलकुदमा फुटसल, बास्केटबल र तान डोरीमा प्रतिस्पर्धा हुने हिसान बागमती प्रदेशका सचिव आनन्दकुमार यादवले जनाएका छन् । उद्घाटन मनमैजुस्थित एन्जल्स हार्टमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्